सविन महर्जनको पोस्टमार्टम गर्ने तयारी

पोस्टमार्टम गर्ने तयारी

सविन महर्जनको पोस्टमार्टम गर्ने तयारी

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१९ चैत्र २०८१, ०३:१२ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१९ चैत्र २०८१, ०३:१२

चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समुहले गरेको आन्दोलनका क्रममा मृत्यु भएका कीर्तिपुरका २९ बर्षीय सविन महर्जनको पोस्टमार्टम प्रक्रिया अगाडि बढेको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग श्रोतले जानकारी दिएको छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागले साँझसम्ममा पोस्टमार्टम रिर्पोटसहित परिवारलाई शव जिम्मा लगाउँने तयारि गरेको छ ।

शुक्रवार भएको प्रदर्शनमा महर्जनको गोलि लागि निधन भएको थियो । महर्जनको मृत्युको बिषयमा सामाजिक संजालमा सरकार र प्रहरी प्रशासनको बिरोध भैरहेको अवस्थामा हिजो प्रधानमन्त्री के.पी शर्मा ओली र मृतक परिवार बीच भेटवार्ता भए पछी सबिन महर्जनको पोस्टमार्टम गर्न पिडित परिवार तयार भएको महर्जनको पारिवारिक श्रोतले जानकारी दिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस