प्रधानमन्त्री के.पी शर्मा ओलीले पछिल्लो समय सार्वजनिक कार्यक्रममा विवादित अभिव्यक्ति दिने कार्यले प्रधानमन्त्रीको शैली प्रति नागरिक स्थर बाट बिरोध हुने गरेको छ । मधेश प्रदेश पुगेर आफुलाई “बोक्सी”लगाएर मारिदिन अनुरोध गरेका ओलीले आज दमकमा भएको कार्यक्रममा पशुपतिका बाँदरलाई मन्त्री बनाउंदा ठिक हुने अभिव्यक्ति दिएका हुन् ।
शनिबार झापाको दमकमा पार्टीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्ने क्रममा ओलीले भने खराव तत्वले राजा फर्काउने भन्दै हिँडेको उल्लेख गर्दै उक्त प्रदर्शनमा सहभागी भन्दा पशुपतिका बाँदर नै राम्रो भएको जिकिर गरे ।
ओलीले ‘दुई चार सडकछाप मान्छेहरूले राजा फर्काउँछौं भन्दा गाडीको हुटमाथि हात हल्लाउँदै हिँडेको देखियो यस्ताले कस्तो राजा ल्याउने हुन् । प्रधनमन्त्री ओलीले आन्दोलनमा आउने नागरिकलाई किन सडकछापको संज्ञा दिए ?
प्रकाशित मिति: ३० चैत्र २०८१, ०४:३८ बजे










प्रतिक्रिया