सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदादिने निर्णय भएको जानकारी दिएको हो ।
चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय आज सार्वजनिक गरिएको छ । २४ चैतमा सार्वजनिक बिदा दिने सुचना गृह मन्त्रालयले सार्वजनिक गरेको हो ।
प्रकाशित मिति: २२ चैत्र २०८१, ०५:१९ बजे










प्रतिक्रिया