महांकाल गाउँ पालिका अध्यक्ष गणेश बहादुर के.सीले baagamatiexpress.com मा प्रकासित विपद कोषमा अनियमितता शिर्षकको समाचारमा चित नबुझे पछी प्रेसित गरेको खण्डन जस्ताको तस्तै प्रकाशन गरिएको छ । समाचार प्रकाशन बाट पर्न गएको असुविधा प्रति सम्पादक टिम क्षमापार्थि रहेको छ ।
सम्पादक मण्डल
प्रकाशित मिति: १६ जेष्ठ २०८२, ०७:५६ बजे










प्रतिक्रिया