भूकम्पको धक्का केन्द्रबिन्दु डोल्पा

भूकम्पको धक्का केन्द्रबिन्दु डोल्पा

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१४ बैशाख २०८२, ०६:२१ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१४ बैशाख २०८२, ०६:२१

२०७२ सालको विनासकारी भूकम्प गएको १० बर्ष पछी बैसाख १२ गते बाट पुन नेपालमा भूकम्पको पराकम्पन जान सुरु गरेको छ ।

आइतबार बिहान डोल्पा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको कान्जिरोबा भन्ने स्थानमा रहेको थियो ।

बिहान ३ बजेर ६ मिनेटमा गएको भूकम्पको तीव्रता ४ म्याग्निच्युडको रहेको थियो । यसअघि शुक्रबार ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । सो भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको थियो । दैनिक जसो भूकम्पका पराकम्पन जान थाले पछी नागरिकहरु सचेत हुन् थालेका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस