अहिले वीरगञ्जको अवस्था तनावग्रस्त बनेको छ ।
हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा पर्साको छप्कैया चोकमा दुई समुदायबीच झडप हुँदा स्थिति तनाबग्रस्त बनेको छ ।
शोभायात्राको बिषयलाई लियर पर्साको वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ ।
अहिले उक्त क्षेत्रमा प्रहरीको बाकोलो सुरक्षा ब्यबस्था मिलाइएको भए पनि झडप नियन्त्रणमा आउँ सकेको छैन । झडप हुँदा के कति क्षति भएको हि भन्ने बिषयमा क्ष्यतिको बिबरण आउँ बाँकी रहेको बुझिएको छ । हिन्दु समुदाय र मुस्लिम समुदाय बीच झडप भएको हो ।
झडप पछी केही पसलहरूमा आगजनी समेत गरिएको छ । झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् ।
प्रकाशित मिति: ३० चैत्र २०८१, ०५:५१ बजे










प्रतिक्रिया