चैत २४ गते आइतबारको राशिफल

राशिफल

चैत २४ गते आइतबारको राशिफल

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२४ चैत्र २०८१, ०९:२५ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२४ चैत्र २०८१, ०९:२५

आज चैत २४ गते आइतबार  तदनुसार अप्रिल ६ रामनवमीको दिन । आज तपाईको दिन कस्तो रहेको छ भन्ने बिषयमा तपाईको आजको राशिफल पढ्न सक्नु हुनेछ ।

मेष राशि – आजको दिन नयाँ कामको प्रारम्भ हुने पारिवारिक मेलमिलाप हुने शुभ संकेत रहेको छ । टाढाको यात्राको योग परेको छ । घर परिवार आफन्तजनमा नसोचेको खुशी मिल्ने योग रहेको छ । आजको दिन ब्यापार ब्यबसायमा निक्कै राम्रो दिन रहेको छ । शुभ अंक ४ रहेको छ ।

वृष राशि – राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिएला। साहित्य वा कलाको क्षेत्रबाट लाभ मिल्नेछ। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ८ रहेको छ । अपरान्हको समयमा सजग रहनु पर्ने देखिन्छ ।

मिथुन राशि – मिथुन राशि भएका हरुले आजको दिनमा खानपानमा सजग रहनु पर्ने छ । कार्यक्षेत्रमा आफन्तहरूको सहयोग मिल्नेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। कार्यक्षेत्रमा बोलिको प्रभावले प्राप्त भएका अवसरहरू गुम्लान् सावधान रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट राशि – कर्कट राशि हुनेहरुको आजको दिन वैदेशिक यात्रा सफल रहनेछ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

सिंह राशि – राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिएला। साहित्य वा कलाको क्षेत्रबाट लाभ मिल्नेछ। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ८ रहेको छ । अपरान्हको समयमा सजग रहनु पर्ने देखिन्छ ।

कन्या राशि – कन्या राशि हुनेहरुले आजको दिनमा नोकरी वा पेशामा अधिकारी वर्गहरु कार्यबाट प्रसन्न हुनुहुनेछ। सहयोगी वर्गहरूको साथ मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

तुला राशि – साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। विद्यार्थी वर्गहरू समयको वेवास्था नगर्नुहोला पछाडि पर्न सक्नुहुनेछ। स्वास्थ्यमा खानपिनमा सावधानी राख्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ ।

वृश्चिक राशि – राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिएला। साहित्य वा कलाको क्षेत्रबाट लाभ मिल्नेछ। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ८ रहेको छ ।

धनु राशि – धनु राशि हुने हरुको आजको दिन अति उत्तम रहेको छ । आफुले आँटेका काम सफल हुनेछन । ब्यापार व्यवसायमा फलदायी हुने अवस्था देखिएको छ । आजको दिन लक्ष्मी दाँया देखिएकाले मन बाट आबेगा हटाउनु पर्ने देखिन्छ । आजको दिन शुभ अंक ७ रहेको छ ।

मकर राशि – साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। विद्यार्थी वर्गहरू समयको वेवास्था नगर्नुहोला पछाडि पर्न सक्नुहुनेछ। स्वास्थ्यमा खानपिनमा सावधानी राख्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ ।

कुम्भ राशि – कुम्भ राशि हुने हरु तपाईको आजको दिनमा धैर्य र पराक्रममा वृद्धि हुनेछ । आँटेको कार्य सम्पादन हुनेछ। पठनपाठनमा मन लाग्नेछ । नयाँ कार्यको थालनी हुनेछ । स्वास्थ्य अनुकूल रहनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ ।

मिन राशि – मिन राशि हुनेहरुको आजको दिन नयाँ कामको प्रारम्भ हुने पारिवारिक मेलमिलाप हुने शुभ संकेत रहेको छ । टाढाको यात्राको योग परेको छ । घर परिवार आफन्तजनमा नसोचेको खुशी मिल्ने योग रहेको छ । आजको दिन ब्यापार ब्यबसायमा निक्कै राम्रो दिन रहेको छ । शुभ अंक ४ रहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस