मकवानपुर बहुमुखी क्याम्पसमा २०० मत गणना हुँदा रेग्मीको अग्रता कायमै

मकवानपुर बहुमुखी क्याम्पसमा २०० मत गणना हुँदा रेग्मीको अग्रता कायमै

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
५ चैत्र २०८१, १०:२४ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
५ चैत्र २०८१, १०:२४

मकवानपुर बहुमुखी क्याम्पसमा मतगणना जारि रहेको छ । पछिल्लो मतपरिणाम अनुसार अनेरास्ववियुका उमेद्वार प्रासिद्ध रेग्मीको अग्रता कायमै रहेको छ । रेग्मीले २०० मत गणना हुँदा अग्रता कायम गरेका छन ।

मकवानपुर बहुमुखी क्याम्पस हेटौंडामा आज भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनको मतगणनाको पछिल्लो मतपरिणाम अनुसार २००  मत गणना हुँदा सभापतिमा अखिल क्रान्तिकारीका उमेद्वार छोइसाङ लामाले ८६ मत प्राप्त गर्नु भएको छ भने अनेरास्ववियुका प्रासिद्ध रेग्मीले  १०८  मत प्राप्त गर्नु भएको छ । त्यस्तै सचिवमा उत्सव ढुंगानाले १०३ मत प्राप्त गर्दा क्रान्तिकारीका दिपेश कार्कीले ९१ मत प्राप्त गरेका हुन् ।

कोषाध्यक्ष पदमा अनेरास्ववियुका निर्दोश लुईटेल १०९ क्रान्तिकारिका अमन रायले ८५  मत प्राप्त गरेका छन ।

मतगणना जारि रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस