मकवानपुर बहुमुखी क्याम्पस हेटौंडामा आज भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनको मतगणनाको पछिल्लो मतपरिणाम अनुसार १०० मत गणना हुँदा अखिल क्रान्तिकारीका उमेद्वार छोइसाङ लामाले ४१ मत प्राप्त गर्नु भएको छ भने अनेरास्ववियुका प्रासिद्ध रेग्मीले ५६ मत प्राप्त गर्नु भएको छ ।
मतगणना जारि रहेको छ ।
प्रकाशित मिति: ५ चैत्र २०८१, ०९:२७ बजे










प्रतिक्रिया