पछिल्लो समय हेटौडा केन्द्रित भएर स्पा( मसाज सेन्टर) मा लगानी गर्न ब्यबसायिहरु तयार रहेको पाइएको छ । केहि बर्ष यता वाट शुरु भएको हेटौडामा स्पा ब्यबसाय यति बेला फस्टाउने क्रममा रहेको पाइएको छ । अहिले हेटौडामा ११ वटा स्पा संचालनमा रहे पनि भर्खर मात्र हेटौडा ४ कान्तिराजपथमा संचालनमा आएको ब्लु ओसिन स्पा भने सेवा लिने हरुको पहिलो रोजाईको स्पा बनेको हो ।
हेटौंडा उपमहानगरपालिका ४ कान्तिराजपथमा रहेको ब्लु ओसिन स्पा सेन्टरमा मासाज गर्न आउने ग्राहक हरुको सुविधालाई ध्यानमा राखेर सपाले साउना मसाज, स्टिम मसाज, मरोकन बाथ हट स्टोन मसाज, सिरोधर मसाज आयुर्वेद मसाज साथै सुबिधा सम्पन्न एटेज बाथ सहितको सुबिधा प्रदान गर्ने गरि स्पा संचालनमा ल्याएको जनाएको छ ।
हेटौडामा संचालनमा आएको ब्लु ओसिन स्पा सेन्टरले ग्रहाकको सुविधालाई ध्यानमा राखेर बिशेस सुबिधा छुट सहितको ब्यबस्था समेत गरेको जनाएको छ । पूर्ण पारिवारिक वातावरणमा संचालनमा आएको ब्लु ओसिन स्पाले राज्यले तोकेको मापदण्डलाई पालना गरि स्पा संचालन गरेको संचालकले जनाएका छन ।










प्रतिक्रिया