काठमाडौं । छिमेकी रास्ट्र चीनको सिगाटेस केन्द्र बिन्दु बनाएर गएको ५.३ रेक्टरको भुकम्पले नेपाल,भारत,भुटान लगायतका देशमा धक्का महशुस गरिएको छ ।काठमाडौं लगायतका शहरमा भूकम्पको धक्का महसुस भएको छ । ६ बजेर ५१ मिनेटमा भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले काठमाडौं हेटौंडा लगायतका नागरिकहरु सडकमा निस्किएका छन् ।
भुकम्प बाट के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् ।
प्रकाशित मिति: २३ पुष २०८१, ०७:१७ बजे










प्रतिक्रिया