बाजुरा जिल्लालाई केन्द्र बिन्दु बनाएर भुकम्प गएको छ। बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर गएको ५.२ रेक्टर म्याग्नेच्युडको भूकम्पका कारण घरहरु चर्किएका छन् । के कति क्षेत्रमा क्षति भएको छ भन्ने विवरण आउन बाकी रहेको छ । भुकम्पका कारण त्यस भेगका नागरिकमा त्रास फैलिएको बाजुरा बाट हाम्रा सहकर्मिले जानकारी दिनु भएको छ । गोत्री आसपासमा रहेको घरहरुमा भुकम्पको कारण क्षति भएको सुचना प्राप्त भएको छ ।
प्रकाशित मिति: ६ पुष २०८१, १०:०२ बजे










प्रतिक्रिया