अशोक विष्टको “सानु तिमीले” एल्बम सार्वजनिक

लन्डनको आगलागी

अशोक विष्टको “सानु तिमीले” एल्बम सार्वजनिक

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ आश्विन २०८१, ०८:०४ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ आश्विन २०८१, ०८:०४

महाङ्काल गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टको लेखन गायन र अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

ग्रामिण परिवेशलाई समेटेर दृश्य सम्पादन गरिएको “सानु तिमीले” गीति एल्बम सार्वजनिक भएको हो विष्टले म्युजिक भिडियोमा रोज वली लाइ मुख्य पात्रको रुपमा उतारेका छन ।

म्युजिक भिडियोलाइ भद्र वलीले एरेन्ज गरेका छन भने म्युजिक बि.पी वाग्लेको रहेको छ । सिनेमेट्रोग्राफरमा सरोज शाही रहेका छन असोज १७ गते घटस्थापनाको दिन OSR DIGITAL च्यानल मार्फत विष्टको सानु तिमीले म्युजिक भिडियो सार्वजनिक भएको हो । क्रान्ति के.सी को निर्देशन रहेको म्युजिक भिडियो सानु तिमीले गीत संगीतका श्रोताले रुचाउने विश्वास रहेको निर्माण टिमले बताएको छ । म्युजिक भिडियोलाई हिमाली भेगमा छायांकन गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस