कक्षा १२ को नतिजा सार्वजनिक रिजल्ट यसरी हेर्न सकिन्छ

कक्षा १२ को नतिजा सार्वजनिक रिजल्ट यसरी हेर्न सकिन्छ

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ श्रावण २०८१, १२:२३ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ श्रावण २०८१, १२:२३

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । यस्तै ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (अनुत्तीर्ण) भएको बोर्डले जनाएको छ ।

गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ ३ लाख ८५ हजार ६३२ परीक्षार्थी सहभागी थिए । तीमध्ये २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् । कक्षा १२ को नतिजा नेपाल टेलिकमको बिभिन्न सेवा मार्फत हेर्न सकिने छ । कुल ४ लाख ७८ हजार ३८९ परीक्षार्थीमध्ये २ लाख ३१ हजार २३५ जना उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस