हेटौंडामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

हेटौंडामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१७ जेष्ठ २०८०, ०९:३९ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१७ जेष्ठ २०८०, ०९:३९

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले हेटौंडामा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएका छन् ।

नागरिक बिधेयक पास गरेको भन्दै उनीहरुले हेटौंडाको बुद्धचोकमा नारावाजी गर्दै पुत्ला जलाएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरूले देश बेच्न पाइँदैन, नागरिकता विधेयक खारेज गर, विदेशी दलालहरू होसियार लगायतका नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस