प्रदेश विपद व्यवस्थापन कोषमा दश करोड थप

प्रदेश विपद व्यवस्थापन कोषमा दश करोड थप

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
४ असार २०७८, ०६:५८ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
४ असार २०७८, ०६:५८

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सार्वजनिक गरेको बजेटमा विपदका लागि रकम कम छुट्याइएको भन्दै आलोचना भइरहेको बेला रकम थप गर्ने निर्णय भएको छ ।
प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा १० करोड रकम थप हुने भएको हो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसको प्रदेश विपद् व्यवस्थापन निर्देशक समितीको बैठकले विपद् व्यवस्थापन कोषमा रकम थप गर्न प्रदेशको आर्थिक मामीला तथा योजना मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस