‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक

‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२० फाल्गुन २०७६, ०४:२२ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२० फाल्गुन २०७६, ०४:२२

बहुप्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा माया, प्रेम र बिछोड देखाइएको छ ।

चलचित्रमा नायिका पूजा शर्मा र नायक पल शाह मुख्य भूमिका रहेका छन् । सुदर्शन थापा प्रोडक्सनले निर्माण गरेको चलचित्र यसवर्षको प्रतिक्षित चलचित्र हो । यस चलचित्रमा पूजा र पलको अलवा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकायलगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस