‘१२ सत्ताईस’को १२ सत्ताइस गीत सार्वजनिक

‘१२ सत्ताईस’को १२ सत्ताइस गीत सार्वजनिक

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१७ मंसिर २०७६, ०४:३२ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१७ मंसिर २०७६, ०४:३२

नेपाली कथानक चलचित्र ‘१२ सत्ताईस’ को १२ सत्ताइस बोलको शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा दिपक आर.जे. र गिरिस खतिवडाको स्वर, प्रकाश मल्लको शब्द र दिपक आर.जे. को संगीत रहेको छ।

लाइट कमेडी जनरामा निर्माण भएको यस फिल्मको ट्रेलर समेत सार्वजनिक भैसकेको छ । फिल्ममा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाइएको छ । कथा तथा निर्देशन जोन योञ्जनको रहेको फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजीराना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोनराज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, बिना कार्की, धर्मेन्द्रध्वज मल्ल, करन साउँदको मुख्य अभिनय रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस