निक्कै लामो रस्साकसी पछि नेपाल प्रहरीका १० एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् ।
एसपी बाट एसएसपीमा बढुवा सिफारिसमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी उपरीक्षक सुबाशचन्द्र बोहोरा सिफारिस सुचिको अन्तिम १० नम्बरमा सिफारिस भएका हुन । प्रहरी संगठनमा काबिल प्रहरी प्रशासासक भनेर चिनिएका बोहोराको बढुवाले प्रहरिको भित्रको बढुवा कार्यसम्पादनलाई निष्पक्ष तवरबाट हेरिएको छ ।
गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले बैठकले पुस २३ गते प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेकोे हो ।
प्रकाशित मिति: २४ पुष २०८२, ०५:५४ बजे










प्रतिक्रिया