हेटौंडा उपमहानगरपालिका १८ गुम्बा चोक हर्नामाडी भक्तिचोकमा मोटरसाइकल दुर्घटना भएको स्थानीय मदन श्रेष्ठले जानकारी दिएका छन ।
मोटरसाइकल अनियन्त्रीत भै दुर्घटना भएको स्थानीयले बताए ना. ६४ प ३२८९ नम्बरको मोटरसाइकल दुर्घटना भएको र घाइतेलाई स्थानीयको सहयोगमा अस्पताल पठाएको छ ।
घाइतेको अवस्था र पहिचान खुल्न सकेको छैन ।
प्रकाशित मिति: ३१ चैत्र २०८१, ०८:४५ बजे










प्रतिक्रिया