बालेनको क्रेज मंगलसेनमा मतदाता उत्साहित

बालेनको क्रेज मंगलसेनमा मतदाता उत्साहित

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१६ माघ २०८२, ०३:१७ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१६ माघ २०८२, ०३:१७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टीका उम्मेदवारको चुनावी अभियानमा सहभागी हुन अछाम पुगेका छन्। आगामी निर्वाचनका लागि रास्वपाका तर्फबाट अछाम क्षेत्र नम्बर २ का उम्मेदवार भूपदेव शाहको समर्थनमा बालेन मंगलसेन पुगेका हुन्।

मंगलसेनमा आयोजित कार्यक्रममा नेता शाहले उम्मेदवार भूपदेवसँगै स्थानीय मतदाताहरूसँग साक्षात्कार गरेका छन् ।

रास्वपाले सुदूरपश्चिमका विभिन्न क्षेत्रमा आफ्नो संगठन विस्तार र चुनावी प्रचारलाई तीव्र बनाइरहेको सन्दर्भमा वरिष्ठ नेताहरूको यो दौडधुपले कार्यकर्तामा थप उत्साह थपेको छ । मंगलसेनमा बालेन पुगे पछी भुपदेब साहको माहोल बनेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस