मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टिका उमेदवार राम बहादुर थोकरले आफू सधै जनताको सेवक भएको बताएका हुन ।
बागमती एक्सप्रेस सङ कुराकानी गर्दै उनले भने २०३९ साल देखि जनताको सेवक भएर राजनितिमा आए आज सम्म कुनै पनि पदको लोभलालच रहेन अहिले मकवानपुरको क्षेत्र नम्बर २ मा पार्टीले जनताको सेवक बन्न उमेदवार बनएर पठाएको उनको भनाई रहेको थियो ।
मकवानपुरको नामटरमा जन्मिएका थोकर सालिन सादगी नेताका रुपमा स्थापित छ्न । भुइँमान्छे हरुको आवज बोल्दै आएका थोकर फागुन २१ मा हुने निर्वाचनमा आफू बिजयी हुने बताउँछन ।
प्रकाशित मिति: १५ माघ २०८२, १२:३५ बजे










प्रतिक्रिया