एसएसपीमा बढुवा भए सिफारिस भए १० एसपी

बढुवा भए १० एसपी

एसएसपीमा बढुवा भए सिफारिस भए १० एसपी

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२४ पुष २०८२, ०५:५४ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२४ पुष २०८२, ०५:५४

निक्कै लामो रस्साकसी पछि नेपाल प्रहरीका १० एसपी एसएसपीमा बढुवा  सिफारिस भएका छन् ।

एसपी बाट एसएसपीमा बढुवा सिफारिसमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी उपरीक्षक सुबाशचन्द्र बोहोरा सिफारिस सुचिको अन्तिम १० नम्बरमा सिफारिस भएका हुन । प्रहरी संगठनमा काबिल प्रहरी प्रशासासक भनेर चिनिएका बोहोराको बढुवाले प्रहरिको भित्रको बढुवा कार्यसम्पादनलाई निष्पक्ष तवरबाट हेरिएको छ ।

गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले बैठकले पुस २३ गते प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेकोे हो ।

पहिलो नम्बरमा विशेष सुरक्षा गण कञ्चनपुरमा दरबन्दी भएका राम प्रकाश शाह बढुवा सिफारिस भएका छन् । त्यसपछि क्रमश: भुवनेश्वर तिवारी, ऋषि राम कंडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिं चौधरी, नकुल पोखरेल बढुवाको सिफारिसमा परेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस