एकै पटक सात सवारी साधन दुर्घटना

दुर्घटना

एकै पटक सात सवारी साधन दुर्घटना

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१ कार्तिक २०८२, ०७:४५ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१ कार्तिक २०८२, ०७:४५

चाड पर्व सुरु भए संगै सवारी साधनको चाप र अत्याधिक स्पिडको कारण दुर्घटनाको घटना वृद्धि हुने गरेको पाइएको छ ।

केहि समय अगाडी चितवन मुग्लिन सडक खण्ड अन्तर्गत गाईघाटमा सात ओटा सवारी साधन एकै पटक ठोक्किएको चितवन प्रहरीले बताएको हो ।

दुर्घटनामा सात ओटा सवारी साधन ठोक्किएको छ ।ठोक्किएका सवारी साधनमा ठुला सवारी साधन ट्रक बस लगायतको रहेको पाइएको हो । ठोक्किएको सवारी साधनमा साथि यातायातको बस समेत रहेको स्रोतले बताएको छ ।

यात्रु बोकेर नारायघाट आएको हायस गाडी निर्माण सामाग्री बोकेको ट्रक स्याङ्जा यातायातको बस लगायतका रहेका छन । दुर्घटनामा चालक च्यापिएको कारण उद्धारको कार्य जारि रहेको प्रहरी स्रोतले बताएको छ । दुर्घटनाको थप बिवरण आउँन बाँकी रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस