राजेन्द्र लिङ्देन लगायतका नेता पक्राउ

राजेन्द्र लिङ्देन लगायतका नेता पक्राउ

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
७ बैशाख २०८२, ०२:१७ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
७ बैशाख २०८२, ०२:१७

संघिय संसद अन्तर्गतको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको कार्यालय परिसरमा प्रहरी र अन्य सुरक्षा निकायले घेरा हालेको र रास्ट्रीय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलगायतलाई  सिंहदरबारबाट पक्राउ गरिएको छ ।

राजेन्द्र लिङ्देन लगायतका नेतालाई पक्राउ गरे पछी यति बेला काठमान्डौमा आन्दोलन चर्किएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस