घाइतेको हेटौंडा अस्पतालमा उपचार हुँदै

घाइतेको हेटौंडा अस्पतालमा उपचार हुँदै

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२२ चैत्र २०८१, ०५:४३ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२२ चैत्र २०८१, ०५:४३

हेटौंडा उपमहानगरपालिका १ चौकीटोल बस्ने बर्ष ६२ को भारत बहादुर आलेमगर आफ्नै घर अगाडी रहेको सरिफाको रुख बाट लढेका  गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।

रुख बाट खसेका आलेमगरलाई उपचारको लागि हेटौडा अस्पतालमा राखिएको र टाउकोमा गम्भीर चोट लागेका कारण खतरामुक्त नरहेको छोरा सुनिल आले मगरले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस